मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाँदै रास्वपा टोली

barnanmedia.com · Sat Oct 31 21:25:00 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। शनिबार बसेको रास्वपा सचिवलाय बैठकमा पनि यसबारे छलफल भएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)