सुदूरपश्चिमविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
barnanmedia.com · Sat Oct 31 21:35:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)