मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जम्मु कश्मीरका मुख्यमन्त्रीले गरे बिहे

barnanmedia.com · Sat Oct 31 21:45:00 UTC 2026

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पूर्वपत्रकार निधि राजदानसँग विवाह गरेका छन्।

उमरले शनिबार दुई जनाको दुई तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हिजो नयाँ सुरुवात भयो, निधि।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)