अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै
ratopati.com · Sat Oct 31 22:35:13 UTC 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको शानदार र फराकिलो जित हात पारेको छ ।
बार्सिलोनाको जितमा राफिन्हा र लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज र एन्थोनी गोर्डनले एकरएक गोलको योगदान गरे । अलाभेसका तर्फबाट मारियानो डियाजले एक सान्त्वना गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)