पत्रकार धरपकड प्रकरणको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन
barnanmedia.com · Sat Oct 31 22:58:46 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार बसेको रास्वपा सचिवालय बैठकले सादा पोशाकका प्रहरी समाचार कक्षमा प्रवेश पत्रकार पक्राउ तथा धरपकड गरेको घटनामा छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)