आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Sat Oct 31 23:15:00 UTC 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक १५ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी ७ बजेर ५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, बिहान १० बजेर ३९ मिनेट उप्रान्त तिष्य । योग–साध्य, बेलुकी ८ बजेर ६ मिनेट उप्रान्त शुभ । करण–भद्रा, बिहान ८ बजेर १४ मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर ५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–कर्कट ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)