मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल हेर्न त्रिवि मैदान पुगे दर्शक, हिलोले सास्ती

barnanmedia.com · Sat Oct 31 23:22:18 UTC 2026

झरि पर्न रोकिएसँग नेपाल प्रिमियर लिग (एनपीएल) का रोकिएका खेल सुरु गर्ने तयारी अघि बढाइएको छ ।

साँझ ५ बजेका लागि तय भएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु गर्नका लागि मैदान सुकाउने काम भइरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)