मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

​धान फल्ने खेतमा सयपत्री ढकमक्क, झापाका किसान फूलखेतीबाट लाखौँ कमाउने आस

deshsanchar.com · Sat Oct 31 23:21:26 UTC 2026

झापा- धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)