मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

barnanmedia.com · Sat Oct 31 23:45:20 UTC 2026

कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ ।

स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा भएको कार्यक्रममा मन्त्रालयका सचिव चन्द्रप्रसाद रिसालले जुम्लालगायत माथिल्लो कर्णालीको स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । मन्त्रालयबाट बोर्ड गठनका लागि चाहिने नीतिगत तथा कानुनी कामहरू भइरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)