अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
dcnepal.com · Sun Nov 01 00:50:33 UTC 2026

इलाम। अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन्। मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)