मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब चक्रवातको प्रभाव कम हुँदै, एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना

barnanmedia.com · Sun Nov 01 00:58:17 UTC 2026

काठमाडौं । पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रवातको अवशेष)को प्रभाव कम हुँदै गएको छ ।

माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)