मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, रातिदेखि नै रोकियो पानी

himalpress.com · Sun Nov 01 00:38:10 UTC 2026

काठमाडौँ – अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वाचनुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)