महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
nagariknews.nagariknetwork.com · Sun Nov 01 00:55:20 UTC 2026

महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन्।
आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो। मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)