मध्यपूर्वमा इरानको आक्रमणले अमेरिकालाई कम्तीमा ५ अर्ब डलरको क्षति
barnanmedia.com · Sun Nov 01 01:23:48 UTC 2026

मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानले गरेको आक्रमणका कारण कम्तीमा ५ अर्ब डलरको क्षति भएको अनुमान गरिएको छ।
अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) लाई उधृत गर्दै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले क्षतिको आँकडा १५ अर्ब डलरसम्म पुग्न सक्ने समाचार छापेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)