डोल्पा कारागारबाट फिल्मी शैलीमा सुरुङ खनेर ८ कैदी फरार, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न!
barnanmedia.com · Sun Nov 01 01:33:20 UTC 2026

डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
कारागारभित्रै सुरुङ खनेर कैदीबन्दीहरू फरार भएको घटनाले सुरक्षा निगरानी, कारागार प्रशासनको जिम्मेवारी तथा नियमित निरीक्षण प्रणालीमाथि प्रश्न खडा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)