मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

बाइनान्सले ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम फिर्ता गर्यो

lokaantar.com

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ ।

बिहीबार भएको साइबर आक्रमणबाट चोरी भएको रकममध्ये बाँकी १० प्रतिशत जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ । बाइनान्सले चोरी भएको शतप्रतिशत रकम पूर्ति गर्ने प्रतिबद्धता जनाउँदै यसका लागि ६ अर्ब ३४ करोड डलरभन्दा बढी रकम छुट्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)