वार्तामा प्रगति भए पनि अमेरिकी आक्रमणको कडा जबाफ दिन सेनालाई इरानी सर्वोच्च नेताको निर्देशन
setopati.com · Sun Nov 01 01:39:36 UTC 2026

इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले अमेरिका र इसराइलसँग पुनः सैन्य भिडन्त हुन सक्ने भन्दै देशका शीर्ष सैन्य कमान्डरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
उनले सम्भावित जबाफी कारबाहीका विकल्प विस्तार गर्न र अमेरिका सहित इसराइलका सबै प्रकारका संरचनालाई इरानी सेनाको निशानाभित्र राख्न पनि आदेश दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)