मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमाटोटनहमको जित

kendrabindu.com · Sun Nov 01 01:54:51 UTC 2026

काठमाडौं । लय समाटेको टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो ।

टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । खेलको अन्त्यमा प्यालेस दस खेलाडीमा सीमित रहेको थियो । अर्को खेलमा एस्टन भिल्ला र फुलहमले १–१ को बराबरी खेले । यसअघि ब्राइटनले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)