मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीका ३४ सहरमा उत्रिए ‘जेनजी’

barnanmedia.com · Sun Nov 01 01:49:47 UTC 2026

काठमाडौं । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, बढ्दो महँगी नियन्त्रण, अनिवार्य सैन्य सेवाको प्रस्ताव खारेजी तथा सरकारी निगरानी विस्तारको विरोध गरेका छन् ।

जलवायु परिवर्तन र त्यसका कारण बढ्दै गएका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)