मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी निर्वाचन अधिकारीलाई धम्की नदिन ट्रम्प प्रशासनलाई अदालतको आदेश

lokaantar.com

अमेरिकाको एक संघीय अदालतले निर्वाचन प्रक्रियामा संलग्न स्थानीय तथा राज्यस्तरका अधिकारीलाई आपराधिक मुद्दा लगाउने धम्की नदिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ ।

क्यालिफोर्नियाका न्यायाधीश ट्रिना थम्पसनले गैरनागरिकले मतदान गरेको आशंकामा मतपत्र छुट्याउन वा प्रक्रिया रोक्न निर्वाचन अधिकारीलाई दबाब नदिन न्याय मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)