मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिसो बढेसँगै रुघाखोकी र जोर्नी दुख्ने समस्या बढ्न सक्छ, कसरी रहने सुरक्षित ?

bishowkhabar.com · Sun Nov 01 02:04:57 UTC 2026

काठमाडौं – चिसो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा जोर्नी दुख्ने समस्या बढ्न सक्छ । तापक्रममा हुने गिरावट र वातावरणीय परिवर्तनले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिको स्वास्थ्यमा बढी असर पार्न सक्छ ।

जाडो मौसममा चिसो हावाको सम्पर्क, घरभित्र लामो समय बस्ने बानी र शारीरिक गतिविधिमा कमी आउँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । दम, मुटुरोग, उच्च रक्तचाप तथा बाथसम्बन्धी समस्या भएका व्यक्तिले यस समयमा थप सावधानी अपनाउनुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)