मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

nagariknews.nagariknetwork.com · Sun Nov 01 02:04:47 UTC 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टर, कैलाली बहुमुखी क्याम्पसले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ लाई सम्बोधन गर्दै शनिबार उनले प्रदेश सरकार उद्यमी अनुकूल ऐन, कानुन, नीति, नियम बनाउन तयार रहेकाले प्रदेशमा लगानीका लागि आउन आह्वानसमेत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)