अस्पताल उद्घाटनमै रणमैदान,प्रहरीको गोलीले बालक घाइते
newsofnepal.com · Sun Nov 01 02:07:29 UTC 2026

बारा ।
बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)