मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराई क्षेत्रका यी ठाउँमा हुस्सु/कुहिरो

baahrakhari.com · Sun Nov 01 02:22:52 UTC 2026

काठमाडौं । तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । विशेष गरी पश्चिम र मध्य तराईमा आइतबार बिहान हुस्सु/कुहिरो लागेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालगन्ज, घोराही, भैरहवा र आसपासका क्षेत्रमा हुस्सु/कुहिरो लागेको हो । त्यस्तै, सिमरा र आसपासका भू–भागहरूमा हुस्सु/कुहिरो फैलिएको विभागको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)