मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको विवरण सार्वजनिक

ratopati.com · Sun Nov 01 02:23:38 UTC 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।

शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)