अरब दलको उदयले इजरायलमा निम्त्याएको राजनीतिक अन्योल, सरकार बनाउन सकस
kendrabindu.com · Sun Nov 01 02:26:06 UTC 2026

तेल अभीभ । इजरायलको अन्तिम निर्वाचन परिणामअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएको छ। तर, विपक्षीहरू पनि विभाजित रहेकाले नयाँ सरकार गठनमा गम्भीर अन्योल उत्पन्न भएको छ।
शुक्रबार बिहान सार्वजनिक गरिएको परिणामअनुसार मंगलबारको निर्वाचनमा नेतान्याहूको गठबन्धनले ५३ सिट जितेको छ भने मुख्य विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)