मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रसेलको अलराउण्ड प्रदर्शनमा सुदूर पश्चिम माथि विराटनगरको जित

saralpatrika.com · Sun Nov 01 01:55:21 UTC 2026

काठमाडौँ। आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनसँगै नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ।

वर्षाका कारण ढिला सुरु भएर ५ ओभरमा घटाइएको खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३ विकेट गुमाएर ७० रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)