गगन थापाले आज विशेष सम्बोधन गर्ने
clickmandu.com · Sun Nov 01 02:30:59 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्ने तयय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)