‘म झोले कार्यकर्ता होइन, तर फ्यान हुँ’
janaaastha.com

नेपाली कांग्रेसभित्र र बाहिर पनि परिचित नाम हो—डा. चन्द्रकान्त भण्डारी अर्थात् चन्द्र भण्डारी । उनलाई धेरैले नेताका रूपमा चिन्छन्, धेरैले विचारका कारण मन पराउँछन् भने धेरै उनको व्यवहारका कारण प्रशंसक बनेका छन्। म पनि उनका प्रशंसकमध्ये एक हुँ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)