सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको विवरण सार्वजनिक
barnanmedia.com · Sun Nov 01 02:31:23 UTC 2026

जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।
शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)