मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गाउँमै डेरी उद्योग सञ्चालन भएपछि किसानलाई राहत

gorkhapatraonline.com · Sun Nov 01 02:49:51 UTC 2026

धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित राम्चेडाँडामा डेरी उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई दूध बिक्री गर्न बजारसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्थानीय मोहन थापाले गाउँमै डेरी उद्योग सञ्चालन गरेपछि पाख्रीबास नगरपालिका–४ र ७ का किसानलाई दूध बिक्री गर्न सहज भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)