एनपीएलमा गीत–संगीत रौनक
ratopati.com · Sun Nov 01 02:50:15 UTC 2026
काठमाडौँ । पछिल्लो समय दक्षिण एसियामा सवार्धिक लोकप्रिय बनेको क्रिकेटको क्रेज नेपालमा पनि बढ्दो छ । आईसीसीको प्रतियोगीतासँगै फ्रेन्चाइजले थप व्यवसायिकता बनाएको क्रिकेट मनोरञ्जनसँगै सामाजिक प्रतिष्ठिान र आर्थिक रूपमा समेत बलियो बन्दैछ ।
क्रिकेट केवल मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका–छक्काको हुटिङमा खेलिने खेल होइन, यो त खेलाडीको सपना, लाखौँ क्रिकेटप्रेमीलाई जोड्ने उत्सव पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)