मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले वृद्धि, तीन महिनामै कमायो ५५ करोड

bishowkhabar.com · Sun Nov 01 02:52:34 UTC 2026

काठमाडौं– माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)