बार्सिलोना फेरि जितको बाटोमा
kendrabindu.com · Sun Nov 01 02:49:39 UTC 2026
काठमाडौं । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ ।
लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)