मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय समितिले थालेन काम

gorkhapatraonline.com · Sun Nov 01 03:02:21 UTC 2026

सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा रहेका त्रुटि र विवाद छानबिनका लागि गठित संसदीय छानबिन समितिले अझै काम थाल्न सकेको छैन ।

कात्तिक २० गतेभित्रै छानबिन प्रतिवेदन बुझाउनुपर्ने भए पनि समिति नै पूर्ण नभएका कारण काम अझै अगाडि बढाउन नसकिएको हो । प्रदेश सरकारले चालु आवका लागि दोस्रो पटक ल्याएको बजेटका विरुद्धमा सत्तापक्ष नै खरो उत्रिएका थिए । बजेट त्रुटिपूर्ण रहेको भन्दै व्यापक विरोध भएपछि संसदीय समिति गठन गरी छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा मङ्सिर १ गतेभित्र पूरक बजेट ल्याउने सहमतिमा असोज २७ गते बजेट पारित गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)