कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द
onlinekhabar.com · Sun Nov 01 02:59:26 UTC 2026

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् ।
सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)