एभरेष्ट बैंकको नाफा ६.२२% ले बढ्यो, तीन महिनामै कमायो १ अर्ब २५ करोड
bishowkhabar.com · Sun Nov 01 03:27:50 UTC 2026

काठमाडौं– एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)