मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोले आज पनि ५ सडक पूर्ण र ४ सडक एकतर्फी अवरुद्ध

kendrabindu.com · Sun Nov 01 03:27:03 UTC 2026

काठमाडौं । बाढीपहिरोले आज पनि विभिन्न राजमार्ग अवरुद्ध छन्। बीपी राजमार्ग, कान्ति लोकपथ, मध्यपहाडी राजमार्गसहितका सडकखण्ड बाढी पहिरोले अवरुद्ध भएका हुन्।

शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण धेरै सडकमा पहिरो खसेको छ। बाढी पहिरोले पाँचवटा सडक खण्ड पूर्ण रूपमा र चारवटा सडक खण्डमा आइतबार एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)