मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुलाक मतपत्र विवाद : ट्रम्प प्रशासनको कदममा अमेरिकी अदालतद्वारा रोक

baahrakhari.com · Sun Nov 01 03:31:57 UTC 2026

काठमाडौं । अमेरिकी संघीय अदालतले क्यालिफोर्नियाका चुनाव अधिकारीहरूलाई २० हजारभन्दा बढी हुलाक मतपत्र अलग राख्न दबाब दिने डोनाल्ड ट्रम्प प्रशासन को कदममा अस्थायी रोक लगाएको छ ।

उत्तरी क्यालिफोर्नियाकी संघीय न्यायाधीश ट्रिना एल. थोम्पसनले न्याय मन्त्रालयलाई राज्य तथा स्थानीय चुनाव अधिकारी एवं कर्मचारीहरूलाई फौजदारी अभियोगको धम्की दिने, तर्साउने वा दबाब दिने कार्य नगर्न आदेश दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)