मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुद ब्याज आम्दानी र कर्जा असुलीमा सुधारले नबिलको नाफा ४५.४३%ले बढेर साढे २ अर्ब नाघ्यो

clickmandu.com · Sun Nov 01 03:45:01 UTC 2026

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सुधार सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आवको असोज ३१ गते (पहिलो त्रैमास) सम्मको वित्तीय विवरण अनुसार खुद नाफा ४५.४३ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)