मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अलाभेसको पोस्टमा बार्सिलोनाको ६ गोल, यमाल र राफिन्हाको उत्कृष्ट प्रदर्शन

setopati.com · Sun Nov 01 03:48:00 UTC 2026

स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकाल्दै शीर्षस्थानमा पुनरागमन गरेको छ। बार्सिलोनाले अलाभेसलाई ६–१ गोलले पराजित गरेको हो।

एल क्लासिकोमा रियल मड्रिडसँग पराजित भएपछि बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै जितको लय समातेको छ। बार्सिलोनाको जितमा लामिन यमाल र राफिन्हाले दुई-दुई गोल गरे। फर्मिन लोपेज र एन्थोनी गोर्डनले एक-एक गोल थपे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)