मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सको जनप्रदर्शन जर्मनीसम्म फैलियो- 'ह्यालोविन'कै दिन सडकमा ओर्लिए एक लाख बढी युवा

lokaantar.com

फ्रान्समा केही हप्ताअघि शुरू भएको जनप्रदर्शनको ज्वाला अब छिमेकी देश जर्मनीसम्म पुगेको छ । शनिबार 'ह्यालोविन' पर्वकै अवसरमा जर्मनीका प्रमुख शहरहरूमा युवाहरूले विशाल प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचार अनुसार यता फ्रान्समा पनि लगातार तेस्रो हप्ता प्रदर्शन जारी छ ।

जर्मनीमा युवाहरूको नेतृत्वमा शुरू भएको नयाँ आन्दोलन ‘जेन जी हज गट दिस !’ले शनिबार देशभरका मुख्य शहरहरूमा विशाल प्रदर्शन गरेको हो । जीवनयापनको उच्च लागत, बजेट अभाव झेलिरहेका विद्यालय तथा विश्वविद्यालय, वातावरणीय चिन्ता र पुनः अनिवार्य गर्न लागिएको सैन्य सेवाको विरोधमा युवाहरू सडकमा ओर्लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)