न्यायलयमा रास्वपाको शुद्धीकरणः प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाँलमाथि महाभियोग !, कांग्रेससँग पनि छलफल गर्ने
bishowkhabar.com · Sun Nov 01 04:07:29 UTC 2026

काठमाडौं–न्यायालयभित्रको विवाद अब संसद्मा प्रवेश गर्ने भएको छ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालमाथि विभिन्न प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय प्रक्रियामार्फत त्यसको निरुपण गर्ने तयारी गरेको छ ।
पार्टीले न्यायालयको पुनर्संरचनाको विषयसमेत उठाउँदै दुवै न्यायाधीशविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउने संकेत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)