मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तस्बिरमा धवलागिरि

gorkhapatraonline.com · Sun Nov 01 04:21:26 UTC 2026

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेको पर्यटकीयस्थल केभहिलबाट देखिएको धवलागिरि हिमालको दृश्य ।

मौसम सफा भएसँगै यहाँबाट धवलागिरि, अन्नपूर्णसहितका हिमश्रृङ्खलाका साथै म्याग्दी र पर्वतका पहाडी भू–भागहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)