मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुंखार बिचौलिया इनमको रहस्यमय जीवनयात्रा : राणा परिवारसँगको प्रेम सम्बन्धदेखि शक्तिशाली पाण्डे परिवारमा वैवाहिक सम्बन्ध र सिंगापुरमा कम्पनी तथा अपार्टमेन्टसम्म!

barnanmedia.com · Sun Nov 01 04:11:34 UTC 2026

राणा परिवारकी छोरीसँगको कथित प्रेम सम्बन्ध, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध र शक्तिशाली पाण्डे परिवारकी छोरीसँगको विवाहसम्म जोडिएका इनमको जीवनयात्रा अहिले चर्चाको विषय बनेको छ।

राजनीतिक तथा न्यायिक वृत्तमा प्रभावशाली व्यक्तिहरूसँगको कथित निकटता र सिंगापुरमा कम्पनी तथा अपार्टमेन्ट रहेको दाबीसहित इनमको आर्थिक तथा सामाजिक सम्बन्धबारे विभिन्न प्रश्न उठेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)