मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छः विनायक शाह

nepalpress.com · Sun Nov 01 04:27:09 UTC 2026

काठमाडौँ । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् ।

पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवर्द्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)