सार्वजनिक शिक्षा क्षेत्रको आमूल रूपान्तरण गर्न भट्टराईको आग्रह
himalpress.com · Sun Nov 01 04:33:13 UTC 2026

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक शिक्षा क्षेत्रको समयसापेक्ष आमूल रूपान्तरणका लागि वर्तमान सरकारलगायत सबै सरोकारवालाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
आफूले अध्ययन गरेको गोरखास्थित अमर ज्योति जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समाजद्वारा प्रकाशित स्मारिकाको लोकार्पण कार्यक्रममा बोल्दै डा.भट्टराईले विद्यालय शिक्षाको महत्त्व र यसको सामाजिक भूमिकाबारे आफ्नो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)