मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँलेले १५ दिन लगाएर ४ वटा पुल बनाएका थिए, बाढीले बगाइदियो

setopati.com · Sun Nov 01 04:21:00 UTC 2026

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतस्थित सर्दीमा बनाइएको अस्थायी पुल बाढीले बगाएको छ।

अविरल वर्षापछि बूढीगण्डकीको सहायक स्यारखोलामा आएको बाढीले ४ वटै काठका पुल बगाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)