ग्लोबल आइएमई बैंकको नाफा २४.५० प्रतिशत बढ्दा ३ महिनामा २ अर्ब ३१ करोड कमायो
clickmandu.com · Sun Nov 01 04:39:51 UTC 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.५० प्रतिशतले वृद्धि भई २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)