मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

ratopati.com · Sun Nov 01 04:43:57 UTC 2026

बाँके । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आज बिहान करिब ०५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)